site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
‘वाटर स्यालुट’

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरको विमानलाई ‘वाटर स्यालुट’ दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्