site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
छठका लागि बाँसका ढाकी
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सोमबारे हटियामा छठ पर्वलक्षित बिक्री गर्न राखिएका बाँसबाट निर्मित ढाकीलगायतका सामग्री । ढाकी स्थानीय बजारमा २५० देखि ३५० रुपियाँसम्म बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २३:२८
प्रतिक्रिया दिनुहोस्