site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
डुंगा सयर गर्दै पर्यटक
पर्यटकीय राजधानी पोखरास्थित रामसार सूचीमा सूचीकृत फेवातालमा बुधबार डुंगम सयर गर्दै आन्तरिक तथा विदेशी पर्यटक । डुंगा सयर आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्