site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ब्रह्मायणीमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । दसैँको मुख्य दिन विजया दशमीको अवसरमा आज भक्तपुरको ब्रह्मायणी मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनहरु आज आफ्नो शरीरमा दियो बालेर ब्रह्मायणीमा अर्पण गर्छन् । आज नै ब्रह्मायणीमा नवदुर्गाको नयाँ मुकुट ल्याएर दर्शनका लागि राख्ने गरिन्छ । 

DSCF6328-1728708314.jpg

DSCF6355-1728708314.jpg

DSCF6363-1728708312.jpg

DSCF6301-1728708313.jpg

DSCF6376-1728708312.jpg

DSCF6387-1728708311.jpg

DSCF6373-1728708310.jpg

DSCF6330-1728708310.jpg

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्