site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाढीपहिरोपीडितका निम्ति राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने  निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । 

गत शुक्रबार र शनिबार वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षतिसहित भौतिक संरचनामा क्षति गरेको  । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्