site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
न्हुः पुखु 

ranipokhari-bhaktapur2-1727754087.jpg
भक्तपुरको सल्लाघारीस्थित रानीपोखरी (न्हुः पुखु) । वि.सं. १६८७ (ने.सं. ७५०) मा भक्तपुरका तत्कालीन राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालीन राजा प्रताप मल्लले काठमाडौंमा रानीपोखरी बनाउन लगाएका थिए । तस्बिर : रत्न श्रेष्ठ/रासस ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्