site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भेडाको बथान

दसैँलाई लक्षित गरी मुस्ताङको थासाङ गाउँपालिका–२ टाङछाराबाट म्याग्दीतर्फ ल्याउँदै गरिएका भेडाका बथान । चाडपर्वको समयमा मुस्ताङको हिमाली बुकीमा पालिएका भेडा, च्यांग्राको माग धेरै हुने गर्छ । तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्