site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तकोसीको चतरामा जलसतह खतरा तहभन्दा माथि
फाइल तस्बिर ।

काठमाडौं । सप्तकोसीको चतरामा जलसतह खतरा तहभन्दा माथि छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान ७ बजे जलसतह खतरा तहभन्दा माथि रहेको र घट्दो क्रममा छ ।

विभागका अनुसार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव सतर्कता तहभन्दा तल र घट्ने पूर्वानुमान छ ।

1-1727577245.jpg

2-1727577246.jpg

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्