site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मानुङकोट

तनहुँको व्यास नगरपालिका–५, मानुङकोटबाट सोमबार बिहान देखिएको कुहिरोको दृश्य । सूर्योदय र कुहिरो अवलोकनका लागि यहाँ आउने पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्