site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कुमारी रथयात्रा
इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी मानिने कुमारीलाई वसन्तपुर परिक्रमा गराइँदै ।

efasg-1726935766.jpg

कुमारी रथयात्रामा दर्शकको भीड । 


fmgm-1726935766.jpg

इन्द्रजात्राको अन्तिम दिन रथ तान्दै महिला ।


तस्बिरहरू : चन्द्रकला क्षेत्री/रासस ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्