site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जीवनयापन

संखुवासभाको खाँदबारी बजारमा शनिबार सारंगी बजाएर गीत गाउँदै भ्वाइस अफ नेपाल सिजन–१ का प्रतियोगी तेजेन्द्र गन्धर्व र साथमा उनका दाइ । भोजपुरबाट आएका गन्धर्वहरूले संखुवासभाका खाँदबारी, चैनपुरलगायत छिमेकी जिल्लाहरूमा गएर सारंगीको धुनमा गीत गाएर  परम्परा जोगाउनुका साथै जीविकोपार्जन गर्दै आएका छन् । तस्बिर : सुजन बज्राचार्य/रासस ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्