site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको महाधिवेशन ०८२ वैशाखको अन्तिम साता हुने
रास्वपाको राष्ट्रिय भेला ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ०८२ वैशाखमा पार्टीको महाधिवेशन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले राष्ट्रिय भेलामा आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

उनले केन्द्रीय समिति आजैबाट महाधिवेशन आयोजक समिति भएको समेत जानकारी दिए ।

उनले महाकाली–मेची जनयात्रा अभियान पनि घोषणा गरे ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्