site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्द्रा नदी सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीस्थित कान्द्रा नदी सतर्कता तह पार गरेको छ ।

कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जदीको बहाव बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्