site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
माछा 

कीर्तिपुर नगरपालिका– ६ टौदहमा रहेका माछा ।  उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल टौदहको बनावट अष्टकोण आकार एवं काठमाडौं उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । यो तालमा श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको धार्मिक मान्याता रहेको छ । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्