site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गुफाभित्र गुम्बा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित निर्फु गुम्बा । पहाडको भित्तामा टाँसिएको र गुफाभित्र रहेको यो गुम्बा १५औँ शताब्दीमा स्थापना गरिएको ठानिन्छ । तस्बिर : सन्तोष गौतम/रासस ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्