site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनमोहक मुस्ताङ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँनजिकै फुलेको फापर । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्बिर : विष्णुप्रसाद घिमिर/रासस ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्