site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
६ तले गुफा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० भन्दा बढी कोठा छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्