site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकामा मुना पाण्डेको हत्यामा 'संलग्न' बब्बी सिंह पक्राउ

काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५३ वर्षीय बब्बी सिंह शाह रहेका छन् ।

टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा पाण्डे गोली हानेर मारिएको अवस्थमा फेला परेकी थिइन् ।

नेपालमा भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्