site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुन्दर सुनदह

sundaha-rukum-purwa1-1724046270.jpg
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ स्थित चार हजार ४३५ मिटरको उचाइमा रहेको सुनदह । रुकुम पूर्वको यो सबैभन्दा ठूलो ताल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर : सर्जना कार्की/रासस ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्