site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
हाटबजार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित लायकुमा सञ्चालित शुक्रबारे हाटबजार । नगर कार्यालयको व्यवस्थापनमा तीन महिनादेखि सञ्चालित उक्त हाट बजारमा जिल्ला तथा आसपासमा उत्पादित तरकारीलगायत उपभोग्य सामग्री राख्ने गरिएको छ । तस्बिरः राजकुमार पराजुली/रासस

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्