site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कारबाही कसले गर्ने ?

wefagggmg-1723698824.jpg
सडक किनारमा रोकिएका सवारीसाधनको चक्कामा ताल्चा लगाएर कारबाही गर्ने ट्राफिक र जनसेवाचौकीका प्रहरीले बिहीबार बिहान न्युरोडको जुद्ध सालिकस्थित सडकबीचमा पार्किङ गरिराखेका आफ्ना सवारीसाधन । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्