site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जोखिम 

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्