site stats
बाह्रखरी :: Baahrakhari
खेल
काभा महिला नेसन्स भलिबल लिग : इरानले नेपाललाई हरायो‍

काठमाडौं । काभा महिला नेसन्स भलिबल लिगमा इरानले लगातार तेस्रो जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको कभर्ड हलमा सम्पन्न रोमाञ्चक खेलमा इरानले नेपालविरुद्ध ३–२ को सेटमा जित निकालेको हो । इरानले नेपाललाई २५–१६, १६–२५, २५–२३, १५–२५, १५–१३ ले हराएको हो ।

साउन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टिमको‌ सहभागिता छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्