site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बादी समुदायको बस्ती

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित झुप्रा खोला किनारमा रहेको बादी समुदायको बस्ती । वि.सं. २०७१ को बाढीले यो बस्ती बगाएको थियो । त्यतिबेला यहाँका समुदायले तत्काल बस्ती छोडेकाले मानवीय क्षति भने भएको थिएन । तस्बिरः शुरबहादुर सिंह/रासस

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्