site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्