site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नदी र धान खेती

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य/रासस

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्