site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चरिचरनमा भैँसी

जाजरकोटको बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रमा चरिचरनका लागि ल्याइएका भैँसी । बर्खायाममा  किसानले बारेकोटबाट पाटन क्षेत्रमा भैँसी चराउन ल्याउँछन् । तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २३:२९
प्रतिक्रिया दिनुहोस्