site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धानको बिउ 

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुन डाँडाका स्थानीय महिला रोपाइँ गर्न धानको बिउ उखेल्दै । कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा अझै २० प्रतिशत रोपाइँ हुन बाँकी छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्