site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमेरिकी राजदूतले गरे परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट 

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन्ले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
 
भेटवार्ता शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटमा नेपाल–अमेरिका सम्बन्ध र विकास सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्