site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
वन्यजन्तुलाई पानी

बाँकेको राप्तीसोनारी गाउँपालिका–८, ओभरीस्थित भगवती सामुदायिक वनमा वन्यजन्तुका निम्ति निर्मित पानीपोखरी । शम्शेरबजारबाट एक हजार २०० मिटर खानेपानीको पाइप जमिनमुनि बिछ्याएर वनमा लगी त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिर :  रुपनी जि एम/रासस ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्