site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कृषि सेवाका कर्मचारी आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । चारबुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका कुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । 

हेर्नोस् तस्बिरहरू 

krishi_mantralaye_andolan_sunilpradhan_12khariphoto-123-1721111894.jpg

krishi_mantralaye_andolan_sunilpradhan_12khariphoto-119-1721111893.jpg

krishi_mantralaye_andolan_sunilpradhan_12khariphoto-121-1721111892.jpg

krishi_mantralaye_andolan_sunilpradhan_12khariphoto-118-1721111912.jpg

krishi_mantralaye_andolan_sunilpradhan_12khariphoto-120-1721111892.jpg

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्