site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा महाधिवेशन समीक्षा, केन्द्रीय कमिटीका बाँकी सदस्य गठन, पदाधिकारी छनोटबारे छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्