site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् सर्वसम्मत भएका एकीकृत समाजवादीका ९३ सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत भएका छन् ।

एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी छ । केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

२९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र टुंगो लगाइने उनले बताए ।

Ekikrit-Samajbadi-Sadasya-1720169935.jpg

Ekikrit-Samajbadi-Sadasya-2-1720169935.jpg

Ekikrit-Samajbadi-Sadasya-3-1720169935.jpg

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्