site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीमा १८ पदाधिकारीसहित केन्द्रीय समितिका लागि सहमतिको प्रयास जारी‍

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा चयन गर्न बाँकी १८ पदाधिकारीसहित केन्द्रीय समितिका लागि सहमतिको प्रयास भइरहेको छ ।

काठमाडौंस्थित कमलादीमा बसिरहेकाे सचिवालय बैठकले सर्वसम्मतको प्रयास गरिरहेको छ ।

बिहीबार अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत भएको घाेषणाा गरिएकाे थियाे ।

बाँकी पदमा सहमतिकाे जिम्मा सचिवालयले पाएकाे थियाे । महाधिवेशनले २१ पदाधिकारीसहति २९९ सदस्यीय कमिटी चुन्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्