site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ : १५ बजेका लागि बोलाइएको छ । 

बैठकको कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्