site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । 

शपथमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्