site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रोपाइँ रौनक

चितवनको भरतपुर महानगरपालिका–६ मा २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा हिलो खेल्दै स्थानीय महिला । तस्बिर : प्रदीपराज वन्त/रासस ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्