site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ परेका छन् । आज काठमाडौंको बौद्धबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्