site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ग्यारेजमा आगलागी

झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आइतबार बिहान भएको आगलागी । विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तस्बिर : सन्तोष शर्मा/रासस

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्