site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जलमग्न घोराही

दाङको घोराही बजारमा ढलको उचित निकास नहुँदा शुक्रबार दिउँसो परेको पानीले जलमग्न भएको घोराही उपमहानगरपालिका-१५ स्थित बजारको मुख्य सडक । तस्बिर : कुलदीप न्यौपाने /रासस

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्