site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मुम्बईको एन्टप हिलमा घरको एक भाग ढल्दा दुइजनाको मृत्यु

मुम्बई । मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुइजनाको मृत्यु भएको छ । 

घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेका थिए । 

Argakhachi Cement Island Ad

जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीनजना घाइते भएका थिए । 

अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् । एएनआई/रासस

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्