site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै भारत

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा आयरल्यान्डविरुद्ध भारतले पहिले फिल्डिङ गर्ने भएको छ ।

बुधबार न्यूयोर्कमा हुने खेलका लागि भएको टस जितेर भारतका कप्तान रोहित शर्माले फिल्डिङको निर्णय गर्दै आयरल्यान्डलाई ब्याटिङमा निम्त्याएका हुन् । 

प्रतियोगिताको समूह 'ए'मा रहेका दुवै टिमको यो पहिलो खेल हो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्