site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दाको फैसला असार १२ मा सुनाइने
फाइल तस्बिर

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाकाे आगामी असार १२ गते फैसला हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो । 

पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्