site stats
बाह्रखरी :: Baahrakhari
खेल
तेस्रो विकेटका रूपमा अनिल साह आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले अनिलकुमार साहलाई तेस्रो विकेटको रूपमा गुमाएको छ । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको अनिललाई ७.४ ओभरमा गुमाएको हो । अनिलले नेपाली टिमको खातामा ११ रन थपे ।

त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्