site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले गुमायो पहिलो विकेट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो ।

नेपालबाट ओपनर रहेका आसिफले आठ बलमा चार बनाए । उनलाई नेपालले दोस्रो ओभरको पहिलो बलमा गुमाएको हो ।

उनी आउट भएपछि क्रिजमा अनिल साह आएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्