site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टसमा ढिलाइ

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेलको हुने टसमा ढिलाइ हुने भएको छ ।

वर्षाका कारण मैदान चिसो रहेका कारण टसमा ढिलाइ हुने भएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्