site stats
बाह्रखरी :: Baahrakhari
खेल
इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ । 

मंगलबार ब्रिजटाउनमा हुने खेलका लागि भएको टस जितेर स्टकल्यान्डका कप्तान रिची बेरिङटनले ब्याटिङको निर्णय गर्दै इंग्ल्यान्डलाई फिल्डिङमा निम्त्याएका हुन् ।

दुवै टिमको प्रतियोगितामा यो पहिलो खेल हो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्