site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपाल पुगे विपक्षी गठबन्धन बैठकमा
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको छलफलमा नेकपा (एकीकृत समाजवादी) पनि पुगेको छ ।

नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल र प्रमुख सचेतक मेटममणि चौधरी पुगेका छन् । देउवा निवास बूढानिलकण्ठमा उनीहरू पुगेका हुन् । 

नेपालबाहेक लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्