site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद् भवन निर्माण सम्पन्न गर्न दुई अर्ब १२ करोड विनियोजन

काठमाडौं । सरकारले संघीय संसद्को भवन सम्पन्न गर्न दुई अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्