site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन गरेको छ । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्व ७० करोड विनियोजन गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्